नियम २९
सिलबन्दी गर्दा स्पष्ट छाप लगाउने

() निरीक्षण अधिकृतले उपभोग्य वस्तु राखिएको भाँडो सिलबन्दी गर्दा सो भाँडोको कम्तीमा विभिन्न चार ठाउँमा सम्बन्धित व्यक्ति निरीक्षण

अधिकृतले आफ्नोनाउँको छाप स्पष्ट बुझिने गरी सिलबन्दी गर्नु पर्नेछ

() उपनियम () बमोजिम सम्बन्धित व्यक्तिले सिलबन्दी गरी नदिएमा निरीक्षण अधिकृतले स्थानीय भलाद्मीहरूलाई साक्षी राखी सो भाँडोको कम्तीमा विभिन्न चार ठाउँमा आफ्नोनाउँको छाप स्पष्ट रूपले बुझिने गरी सिलबन्दी गर्नु पर्नेछ